
समुह अनुसार हेर्नसहोस
खेलकुद
कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन
काठमाडौं, भदौ २२ गते ।
कोटेश्वर तेक्वान्दो डोजाङ छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । कोटेश्वरले ८ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय…
श्री थ्री एक्स थ्री बास्केटबलको लिग चरणको खेल सम्पन्न
२२ भदौ, काठमाडौं । श्री थ्री एक्स थ्री यू२३ बास्केटबल प्रतियोगिताको पुरुष र महिलातर्फ शनिवार लिग चरणका खेल सकिएका छन् ।
पुरुषतर्फ उत्कृष्ट ८ टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै महिलातर्फ चार टोली सेमिफाइनल पुगेका छन् ।…
नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ ।
कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो ।…
आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालको शानदार जित, नेदरल्याण्ड्स ९ विकेटले पराजित
फागुन ५, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेदरल्याण्ड्माथि नेपालले शानदार जित निकालेको छ । शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।
आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार…
आईएफके कराँते सेमिनार सम्पन्न
काठमाडौं, फागुन ३ गते ।
इन्टरनेश्नल आईएफके कराँते सेमिनार बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।
आईएफकेका अध्यक्ष सिहान डेभिड पिकथाल नेपाल आएर प्रशिक्षण दिएका हुन्…
बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई
माघ २९, बुटवल। बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ।
सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो।
देवीनगरस्थित…
हक्की संघ र नेपाल नेसनलबीच सम्झौता
काठमाण्डौँ ,माघ २९ ।
नेपाल हक्की संघ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि सोमबार सम्झौता भएको छ ।
नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच…
किक बक्सिङमा स्वर्णसहित ४ पदक
काठमाण्डौँ ,माघ २९ ।
भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्य गरी ४ पदक जितेको छ ।
फेब्रुअरी ६ देखि ११ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ६० केजीमा पुकार श्रेष्ठले…
बक्सिङ टोली भारत जाने
काठमाण्डौँ ,माघ २९ ।
इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुनेछ ।
हरियाणाको रोहतकस्थित…
स्किब्स सेमिफाइनलमा
काठमाडौं, माघ २९ गते ।
स्किब्स प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले जीवन ज्योतिलाई २०–१५ ले पराजित ग¥यो । स्किब्सका सफल रानाभाटले…