Shivam
समुह अनुसार हेर्नसहोस

खेलकुद

महिला यू-१९ विश्वकपमा डेब्यु गर्दै नेपाल, आज बंगलादेशको सामना गर्ने

काठमाडौं । नेपालको यू-१९ महिला टोलीले आज ऐतिहासिक विश्वकप क्रिकेट खेल्ने भएको छ । बंगलादेशविरुद्ध मलेसियाको मैदानमा उत्रँदा नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै इतिहास रच्न लागेको हो । उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे…

प्रदेश स्तरीय हाजिरीजवाफमा एभरेष्ट मावि प्रथम

बुटवल । न्यु होराइजन मावि बुटवलको आयोजनामा भएको ३१औं संस्करणको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट बोर्डि स्कूल बुटवल प्रथम भएको छ । बिहीबार न्यू होराइजन माविको ब्लक २ भवनको सभाहलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा सर्वाधिक ५४०…

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । जितका लागि १ सय ३ रनको लक्ष्य पाएको आर्मी ७४ रनमै अल आउट भयो । पुलिसको जितमा…

न्यु होराइजनछात्रा भलिबल : एभरेष्ट,कुंवरवर्ती, कालिका र न्यू होराइजन सेमिफाइनलमा

बुटवल । बुटवलमा जारी तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबलमा एभरेष्ट बोर्डिङ, कुंवरवर्ती बोर्डिङ, कालिका मानवज्ञान मावि र न्यू होराइजन मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यू होराइजन मावि बुटवलको संरक्षकत्वमा न्यु होराइजन स्पोर्टस…

न्यु होराईजनमा भलिबल र बास्केटबल प्रतियोगिता हुने

बुटवल । ३५ औं वार्षिक उत्सवको अवसरमा न्यु होराईजन बोर्डिङ स्कुलमा भलिबल र बास्केटवल प्रतियोगिता हुने भएको छ। न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि तेस्रो जिल्ला स्तरीय स्कुल छात्रा भलिबल प्रतियोगिता २०८१ सहित बास्केटबल र…

दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमै पराजित

काठमाडौं । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी-२० लिग (आईएल टी-२०) मा नेपाली क्रिकेटरहरूको प्रदर्शन मिश्रित रह्यो । गल्फ जायन्ट्सका सदस्य दीपेन्द्र सिंह ऐरीको टिम पहिलो खेलमा पराजित हुँदा कुशल मल्लको टिम डेजार्ट भाइपर्सले विजयी सुरुवात…

सन्दीप पाकिस्तान सुपर लिगको ‘डायमन्ड क्याटगरी’मा, अरु को परे ?

काठमाडौं । आगामी वर्ष हुने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपालका आधार दर्जनबढी खेलाडी अटाएका छन् । खेलाडीहरुलाई ड्राफ्ट अन्तर्गत प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिँदै आएको छ ।…

१०औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई

भैरहवा ।बुटवल कालिका क्याम्पसले भैरहवामा सम्पन्न १०औं साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्यारामाउण्ट कलेजलाई २२ रनले…

भैरहवामा शनिवारदेखी राष्ट्रपति रनिङ शिल्ड

      भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार देखि हुदैछ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुदैछ । सिद्धार्थनगर…

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

बैतड । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ । डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको हो । दशरथ चन्द क्रिकेट मैदानमा…