
समुह अनुसार हेर्नसहोस
खेलकुद
शरीरको प्रतिरोधात्मक क्षमता बढाउन के गनुपदछ त ?
शरीरका विभिन्न अंगहरूको फरक-फरक जिम्मेवारी हुन्छ । शरीरलाई सुचारु रुपमा चलायमान राख्न मात्र हैन, यी अंगहरूमा कुनै समस्या आएमा त्यसलाई समाधान गर्न पनि शरीरमा केही तत्वले काम गर्छन् ।
सरल शब्दमा त्यो योद्धालाई प्रतिरक्षा…
साई ग्लोबल कपः कालिका र भैरहवा नमूनाको सहज जित
भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा बुटवल कालिका क्याम्पस र भैरहवा नमूना उच्च माविले सहज जित निकालेका छन् । कालिकाले युसियमयसलाई ८ विकेट र भैरहवा…
बागमतीविरुद्ध मधेसका मयनको शानदार शतक
काठमाडौं । जय ट्रफी इलिट कपमा मधेस प्रदेशका ओपनर मयन यादवले शतक प्रहार गरेका छन् ।
बागमती प्रदेशविरुद्ध मयनले शानदार शतक बनाएका हुन् ।
१०८ बल खेलेका उनले १२ चौका र दुई छक्का प्रहार गरे । यो जय ट्रफी इलिट कपको पहिलो शतक पनि हो ।…
भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । पाहुना टोली भारतलाई पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३-१ ले जितेको अस्ट्रेलिया फाइनलमा पुगेको हो ।
तीन दिनमा आइतबार…
आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा
काठमाडौं । ‘जय ट्रफी पुरुष एलिट कप–२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ ।
नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी,…
भारत १ सय ८५ रनमा अल आउट
काठमाडौं । बोर्डर–गावस्कर ट्रफीको पाँचौँ र अन्तिम टेस्टको पहिलो इनिङ्समा भारत १ सय ८५ रनमा अल आउट भएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समै अल आउट भयो । अस्ट्रेलियाका फास्ट बलर सामु भारतीय कुनै पनि ब्याटरले खुलेर…
साई ग्लोबल कपः भैरहवा नमूना र लीलाराम विजयी
भैरहवा । साई ग्लोबल कप (जिल्ला स्तरीय अन्तर कलेज टि–२० क्रिकेट) प्रतियोगितामा भैरहवा नमूना उच्च मावि र रुपन्देही लीलाराम न्यौपाने उच्च मावि विजयी भएका छन् । शनिबार भएका दुई खेलमा भैरहवा नमूनाले देवदह आदर्श क्याम्पसलाई ७ विकेट र…
दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु
काठमाडौं । नेपालगन्जमा आजबाट दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगितासुरु भएको छ ।
शुक्रबारबाट प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् ।
उद्घाटन समारोहमा मन्त्री चौधरीले नेपालमा हाप्किडो…
जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा स्वागत
जनकपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाम आइपुगेका छन् ।
मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत…
भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको उद्घाटन
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं नगरपालिका वडा नम्बर १५ डल्लु अवास क्षेत्रमा निर्माण भएको भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको बिहीबार एक समारोहबीच ऊद्घाटन गरेका छन् । कार्यक्रम एनओसीसँगै…