Shivam
समुह अनुसार हेर्नसहोस

खेलकुद

मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई

भैरहवा  । भैरहवा सम्पन्न मैत्रीपूर्ण फुटसलमा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा बुधबार भैरहवामा आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लब बी टिमलाई ५–२…

गुणस्तरिय र प्रबिधिमैत्री शिक्षामा जोड दिन जरुरी : मन्त्री तिमिल्सीना

रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सीनाले उद्घाटन गर्नुभयो ।…

स्वदेश आइपुग्यो यू–१९ महिला क्रिकेट टोली

काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ । शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली…

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान, आयोजकलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई सहित सम्मान गरेका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट…

सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ जैबले…

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त…

क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार

काठमाडौं । शनिबार (आज) बाट पुस ६ गतेसम्म नेपाल क्रिकेटमय बन्दैछ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सुरु हुने भएकाले नेपाली क्रिकेटप्रेमीहरु सबै खेलहरुको व्यग्र प्रतिक्षामा छन् । प्रतियोगितालाई क्रिकेट…

रूपन्देही सुपर लिग : गोलपार्कद्वारा शंकरनगर ४ विकेटले पराजित

भैरहवा, १० मंसिर । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै गोलपार्कले जीत निकाल्न सफल भएको हो ।…

रूपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्ससँग लुम्बिनी शाक्यन ३० रनले पराजित

भैरहवा। लुम्बिनी शाक्यन क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा प्रोफेसनल मास्टर्स–११ ले जीत निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा प्रोफेसनलले लुम्बिनी शाक्यनमाथि ३० रनको जीत निकाल्न सफल…

रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३९ रनले विजयी

भैरहवा । प्रोफेसनल मास्टर्स–११ क्लब भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को बिहीबारको खेलमा विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ३९ रनले पराजित गर्दै जित निकालेको हो । यहाँस्थित सिद्धार्थ…