Shivam
समुह अनुसार हेर्नसहोस

खेलकुद

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै…

रूपन्देही सुपरलिगः बुटवल–११ लाई सफलता

भैरहवा  ।  रुपन्देहीको भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले सफलता हात पारेको छ । उसले साई ग्लोबल एकेडेमीमाथि ६ विकेटको जित निकालेको हो । भैरहवास्थित…

कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’मार्फत खेलाडी छनोट गर्ने

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ शुक्रबार गर्ने भएको छ । कर्णाली याक्समा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन् ।…

रूपन्देही सुपरलिगः लुम्बिनी शाक्यन विजयी

भैरहवा । लुम्बिनी शाक्यन क्लबले बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनीले बुद्धलाई २५ रनले पराजित गरेको हो । यहाँस्थित…

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक

काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ । शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को…

एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

काठमाडौं । एनपिएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले बिहीबार जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।…

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा भंग, इन्टरमिलानसँग पराजित 

काठमाडौं । विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा इन्टर मिलानले विवादास्पद पेनाल्टी पाएपछि…

विश्वकप लिग–टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित

काठमाडौं । आईसिसी विश्वकप लिग–टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो ।…

हङकङ सुपर सिक्सेस : अष्ट्रेलियामाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो । अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए ।…

इटालियन सिरी ए , रोमाको कठिन जीत

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले टोरिनोमाथि १–० गोलको कठिन जीत दर्ता गरेको छ । शुक्रबार विहान सकिएको खेलमा रोमाको जीतसँगै दबाबमा रहेका प्रशिक्षक इभान युरिचले केही राहत पाएका छन् । रोमा प्रशिक्षक युरिचको कार्याकाल रोममा एक…