
समुह अनुसार हेर्नसहोस
प्रदेश
भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताएका छन् । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आइतबार…
बागमती प्रदेशसभाको बैठक आजबाट सुरु
बागमती । बागमती प्रदेशसभाको बैठकबा सुरु हुँदैछ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरे बमोजिम बैठक बस्न लागेको हो ।
प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई…
कोशी प्रदेशसभा बैठकमा विधेयक स्वीकृत
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ ।
उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले सदनमा पेस गरेका थिए ।
सो…
स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : दिनेश थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको बताएका छन् ।
शनिवार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः…
मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने सरकारकाे याेजना: मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजधानी परिसर राप्ती उपत्यका देउखुरीमा बुधवार माघ मिलन कार्यक्रमको आयोजना गरेको हो ।…
निकुञ्ज र मध्यवर्तीको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकाको ध्यानाकर्षण गराउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…
लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने
दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो ।
यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै…
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ ।
अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।
तीन महिनादेखि…
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
कर्णाली । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
बैठकले आसन्न माघ ७ गते कर्णाली प्रदेशसभाको…
केन्द्रको हस्क्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन् : डा. शेखर कोइराला
काठामाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति…