
समुह अनुसार हेर्नसहोस
प्रदेश
भूमे पर्वको अवसरमा लुम्बिनीका चार जिल्लामा आज सार्वजनिक बिदा
लुम्बिनी। लुम्बिनी प्रदेशका पहाडी जिल्लामा भूमे पर्व (भूम्या)को रमाइलो सुरू भएको छ । प्रदेश सरकारले रूकुम पूर्व, रोल्पा, दाङ र प्यूठानमा आइतबार (आज) सार्वजनिक बिदा दिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर…
लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने
दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ ।…
जनताको जनजीविकालाई सम्बोधन गर्दै गणतन्त्रलाई अझै सदृढ बनाऔं : सभामुख
दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित र अझै सदृढ बनाउँदै जनताको जनजीविकालाई सम्बोधन गर्नु आवश्यकता रहेको बताउनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनताले अपनत्व…
‘लुम्बिनीलाई आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं’
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताउनुभएको छ । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन…
सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ
बुटवल । लुम्बिनी प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला, प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले सरकारलाई कार्यान्वयनमुखी र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । प्रदेशको स्रोत सीमित र…
कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौं : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन् ।
राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन…
मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयको अनुगमन, नक्कली विद्यार्थी देखाएर छात्रवृत्ति दुरुपयोगको…
जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको हङ्सपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूको अनुगमन गर्दै शिक्षामा सुधार ल्याउन सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन्।
नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय,…
लुम्बिनी प्रदेश सभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान
बुटवल । । लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको थियो ।…
लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति
दाङ- लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी…
संगठन विस्तारलाई तिव्रता दिने जनमत पार्टी लुम्बिनी प्रदेशको निर्णय
भैरहवा । जनमत पार्टी लुम्बिनी प्रदेशले संगठन विस्तारलाई तिव्रता दिने निर्णय गरेको छ । प्रत्येक जिल्ला , निर्वाचन क्षेत्र , स्थानिय पालिका देखी वडा सम्मै पार्टी विस्तारलाई सकृयताका साथ अगाडी बढाउने निर्णय गरिएको छ ।आइतवार भैरहवामा बसेको…