Shivam
समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

‘श्रम शोषण बन्द गर’ भन्दै डाक्टरहरू प्रदर्शनमा

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको भन्दै डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् । आइतबार नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरूले माइतीघरमा धर्नामा दिएका हुन् । डाक्टरहरूले स्वास्थ्य शिक्षामाथि…

माधव नेपालको प्रश्न- के चिजले गर्दा राजतन्त्र चाहियो ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय…

शिक्षकको अनिश्चितकालीन आन्दोलन : सडकमा माग सुनाउँदै, नाचगानमा रमाउँदै

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल…

बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै…

संविधान भित्रै समस्याको समाधान खोजौँ,हिंसात्मक गतिविधि स्विकार्य छैन : डा. शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । मोरङको बुढिगंगा गाउँपालिका–१ मा निमार्ण गर्न लागिएको बुढिगंगा पार्कको बिहीबार शिलान्यास गर्दै उनले संविधानभित्र रहेर…

बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली, आजै मोदीसँग भेटवार्ता

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने…

राष्ट्रपतिद्वारा पाँच वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस…

डिजेल तथा मट्टितेलको मूल्य घट्यो

काठमाडौं । सरकारले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो । अब काठमाडौँमा डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ…

तीनकुने घटनामा जोसुकै संलग्न भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने…

इस्लाम धर्मावलम्बीमा ‘ईद-उल-फित्र’को उल्लास

काठमाडौं । इस्लाम धर्मावलम्बीले इद उल फित्र पर्व मनाउँदैछन् । इद उल फित्र इस्लाम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम…