Shivam
समुह अनुसार हेर्नसहोस

विश्व

फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको छुट्टा-छुट्टै भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए।मनालोसँग नयाँ दिल्लीमा छुट्टा—छुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन् । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ…

इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

एजेन्सी । उत्तरी पश्चिम किनारको जेनिन गभर्नरेटमा इजरायली सेनाद्वारा तीन प्यालेस्टिनीको हत्या भएको प्यालेस्टाइनी सरकारले जनाएको छ । मन्त्रालयले पीडितहरूमध्ये एकलाई ५८ वर्षीया फैजा इब्राहिम अबु घालीको रूपमा पहिचान गरेको छ । अन्य…

युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने

काठमाडौं । युरोपेली संघ (ईयू)ले अमेरिकी सामानहरूमा पनि बदलास्वरूप कर लगाउने बताएको छ । युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो (२१.९ अर्ब पाउण्ड, २८.३ अर्ब डलर) मूल्यका अमेरिकी सामानहरूमा…

रुस-युक्रेन तनावमा परराष्ट्रमन्त्रीको अपरिपक्व निर्णय

नेपाल र रुस बीचको दौत्य सम्बन्ध करिव ६ दशक पुरानो हो । तर नेपालले संयुक्त राष्ट्र संघको महासभामा छिमेकी मुलुक भारत र चीन अनुपस्थित रहँदा रुसलाई छोडेर युक्रेनको पक्षमा उभियो । ‘युक्रेनमा न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रश्तावको…

सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन

एजेन्सी । सरकारी तथ्याङ्कअनुसार जारी सशस्त्र द्वन्द्वको बिचमा सुडानले २०२४ मा सुन उत्पादनमा उच्चस्तर वृद्धि हासिल गरेको छ । सुडानको खनिज स्रोत कम्पनीले जारी गरेको प्रतिवेदन अनुसार सुडानले २०२४ मा कुल ६४.४ टन सुन उत्पादन गरेको हो ।…

युक्रेनलाई मिसाइल किन्न १.६ अर्ब पाउण्ड दिने बेलायती प्रधानमन्त्रीको घोषणा

एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लण्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित यो बैठक एक हप्ताको गहन कुटनीतिक वार्तापछि भएको थियो ।…

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न चाहन्छन् जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बिग्रिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध…

युक्रेन द्वन्द्व चाँडै अन्त्य हुनेमा ट्रम्प विश्वस्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता युक्रेन द्वन्द्वको अन्त्यको लागि वाशिंगटनले सफलतापूर्वक वार्ता गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले उक्त टिप्पणी गरेका हुन् ।…

अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी,…

रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् अवरूद्ध

एजेन्सी । युक्रेनको दक्षिणपश्चिमी बन्दरगाह शहर ओडेसामा रूसले गरेको ‘विशाल’ आक्रमणले ठूलो आवासीय क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध भएको छ । विद्युत आपूर्ति अवरूद्ध हुँदा उक्त क्षेत्रमा वस्ती अन्धकार बनेको छ भने अत्यधिक चिसाको कारण…