Shivam
समुह अनुसार हेर्नसहोस

समाज

अागामी दिनमा साना तथा मझौला उद्योगी व्यवसायीको हक हितमा रहेर काम गर्ने : शेखर गोल्छा

देवचुली, आगामी दिनमा साना तथा मझौला उद्योगी व्यवसायीको हक हितमा रहेर काम गर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले बताउनुभएको छ । शनिबार देवचुली उद्योग वाणिज्य संघको सातौँ बार्षिक साधरण सभा एवम् तेस्रो अधिवेशन…

लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको अध्यक्षमा खेम सारु मगर

कावासोती ।लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको नया पदाधिकारी टिम चयन भएको छ।हिजो बेलुका सप्पन्न रेगुलर मिटिङबाट आगामी बर्ष २२/२३ को लागि खेम सारु मगरको अध्यक्षतामा नया समिती सर्वसहमत रुपमा चयन गरिएको हो।नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा…

दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको शव भेटियो

मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त भएको हो । सोमबार विहान फेला परेको…

यस्ताे छ अार्थिक बर्ष २०७९/८० काे पूर्ण बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड,…

सरकारी कर्मचारीकाे १५ प्रतिशतले तलब वृद्धि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषण गर्दै १५ कर्मचारीको तलब प्रशितले वृद्धि…

`इच्छुक’ को योगदानको सम्झना कार्यक्रम

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीद्वारा कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उहाँको योगदानको स्मरण गरिएको छ । कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका…

समता स्कूल कावासोतीको नयाँ भवन शिलान्यास

नवलपुर । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतनको नयाँ भवनको शिलान्यास गरिएको छ । भवनको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले शिलान्यास गरेका हुन् । ७० लाखको लागतमा निर्माण हुने २५ कोठा २…

आजदेखि लगातार ६ दिन विद्यालय बन्द

भक्तपुर । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय…