Shivam
समुह अनुसार हेर्नसहोस

समाज

देवचुलीका चर्च समुदायले गरे जनप्रतिनिधिलाई सम्मान

‍देवचुली, माधब सुवेदी देवचुली नगर चर्च समुदायले देवचुली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बिहीबार बधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चर्चले देवचुलीका प्रमुख हरी प्रसाद न्यौपाने उपप्रमुख पार्वता तिवारी सहित १७ वटै…

माअाेवादी केन्द्र देवचुली नगरले गर्याे उम्मेद्वारकाे सिफारिस

नवलपुर ।                                                            नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) देवचुली नगर समितिले अाउँदाे चुनावकाे लागि माथिल्लाे समितिमा अाफ्नाे क्षेत्रमा रहेका उम्मेद्वारहरूकाे सिफारिस गरेकाे छ ।…

यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया र छलफल गर्दै कावासोतीका किशोरीले मनाए…

आज अगष्ट १२, अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा र विश्वमा नै विभिन्न कार्यक्रमहरु गरी मनाउँदै छ । यसै सन्दर्भमा नवलपुर कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समुहका प्रतिनिधीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा…

अखिल (क्रान्तिकारी) गैडाकाेटले जिल्लास्तरीय वक्तृत्वकला कार्यक्रम गर्दै

नवलपुर नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) गैडाकाेटले जिल्लास्तरीय वक्तृत्वकला प्रतियाेगिता सञ्चालन गर्दैछ । जिल्लामा रहेका सबै मा वि( ११, १२) मा अध्ययनरत विद्यार्थीहरूलाई पहिलाेचरणमा…

भूमि अायाेग नवलपुरले पूर्णता पायाे

राष्ट्रिय भूमि आयोग नवलपुरले पूर्णता पाएको छ । राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलका अनुसार जिल्ला समिति सदस्यमा सुस्मा खनाल, राम ब्लोन र भागीरथ शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरे सँगै आयोगको जिल्ला समितिले पुर्णता पाएको…

नवलपुरमा पनि लघुवित्तिय संस्थाकाे विरूद्धमा अान्दाेलन चर्किदै

‌देशभर लघुबित्त वित्तिय संस्थाकाे विरूद्धकाे कार्यक्रम बनिरहँदा नवलपुरमा पनि अान्दाेलनकाे तयारी बनिरहेकाे छ । केही दिन अगाडि केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीकाे सक्रियतामा कावासाेती १६ मा जिल्लास्तरीय भेला गरी ३५ सदस्सीय लघुबित्त संघर्ष…

कवि साेतीकाे जन्मदिनमा साधनाकाे ५५ अाैं शृङ्खला

कवि दिपक साेतीकाे ७४ अाैं जन्मदिन बुधबार उहाँकै निवास कावासाेती १२ पिठाैलीमा मनाईएकाे छ । साधना सङ्गम, नवलपुरकाे ५५ अाैं शृङ्खला मानिएकाे उक्त कार्यक्रममा कावासाेती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरूङ्ग प्रमुख अतिथि रहनु भएकाे…

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया सहित अन्य देश पनि पठाउने

चितवन,साउन ९- सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट अफर ल्याएको छ । आज (सोमबार) भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कलेजले छुट अफर घोषणा गरेको हो ।‌…

खडक बहादुर स्मृति : एउटा सच्चा क्रान्तिकारी याेद्धा

नवलपुरकाे भूमिमा रहेका एक सच्चा, ईमान्दार तर क्रान्तिकारी याेद्धाकाे रूपमा खडक बहादुर थनेत रहेकाे अाज सम्पन्न छैटाेैं स्मृति कार्यक्रममा बाेल्ने बक्ताहरूले जनाएका छन् । वि स २०७३ साल श्रावण ९ गते निधन भएका खडक बहादुर थनेतकाे अाज छैटाैं…

पुष्पलालकाे ४४ अाैं स्मृति दिवस मनाईयाे

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव  पुष्पलालकाे ४४ अाैं स्मृति दिवश नवलपुरमा पनि मनाईएकाे छ । पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुर शाखाकाे अायाेजनामा कावासाेती १६ स्थित रेडियाे शहिदनगरकाे सभाहलमा सम्पन्न भएकाे हाे । पुष्पलाल…