
समुह अनुसार हेर्नसहोस
समाज
नवलपुर १ काे संघ र प्रदेशमा उम्मेद्वार बन्न एमालेबाट ३१ जना उम्मेद्वारकाे सिफारिस
गोविन्द नेपाली भाद्र १९, नवलपुर । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनौट सुरु गरेको छ ।
शनिबार दलदलेमा बसेको एमालेको उम्मेदवार सिफारिस बैठकमा नवलपुर क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश…
नवलपुर क्षेत्र नं. २ काे संघ र प्रदेशमा एमालेबाट २९ जनाकाे उम्मेद्वारी
कावासाेती । संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर २ मा २९ जनाकाे नाम सिफारिस भएको छ । संघ र दुईवटा प्रदेश क्षेत्रमा प्रत्येक्ष तथा समानुपातिक गरि २९ जनाकाे नाम सिफारिस भएको एमाले प्रचार तथा प्रकाशन विभाग नवलपुरका संयाेजक सागर पाेख्रेलले…
नवलपुरमा प्रथम खेलकुद महाेत्सव हुँदै
नवलपुर । १८ भाद्र ।
नवलपुरको कावासोतीमा प्रथम नवलपुर खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । यही असोज २ गते देखि १६ गते सम्म महोत्सवको आयोजना हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । नवलपुर युवा मञ्चका अध्यक्ष मंगल लामाले…
काँग्रेसबाट नवलपुर १(ख) मा १५ जना आंकाक्षीको आवेदन
नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं. १ (ख) को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ काँग्रेसबाट १५ जनाले उम्मेद्वारीका लागि आवेदन दिएका छन् । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय समिति नवलपुर १ (ख) का सचिव वसन्त पोख्रेलका अनुसार…
माअाेवादी केन्द्र नवलपुरकाे जिम्मेवारी बाँडफाँड, जिल्ला संयाेजकमा बालकृण्ण रानाभाट
अर्जुन अविरल । नवलपुर ।
नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) गण्डकी प्रदेशकाे भाद्र १२ गते बसेकाे बैठकले नवलपुर जिल्लाकाे विभिन्न जिम्मेवारी बाँडफाँड गरेकाे छ । साथै जिल्ला संयाेजकमा बालकृण्ण रानाभाटलाई ताेकेकाे छ । यस अघि…
प्रेस सेन्टरकाे केन्द्रीय पदाधिकारीलाई नवलपुरमा सम्मान
अविरल न्यूज, देवचुली, १३ भाद्र ।
नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरकाे केन्द्रीय पदाधिकारीलाई अाज नवलपुरकाे दलदलेमा सम्मान गरिएकाे छ ।…
राष्ट्रिय दलित आयोगको नवलपुर भ्रमण
अविरल न्यूज, भाद्र ९ , नवलपुर राष्ट्रिय दलित आयोग नेपालका सदस्य तथा प्रबक्ता माननीय सुन्दर पुर्कोटिले नवलपुर जिल्लाका विभिन्न पालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समितिको कार्यलय र जिल्ला प्रहरी कार्यलयका…
नवलपुरमा बलियो महिला अभियान सुरु
नवलपुर ।
महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी नवलपरासीमा बलियो महिला अभियान सुरु गरिएको छ । बलियो नेपाल संस्था र चौधरी फाउण्डेशनले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका बिस भन्दा बढि महिलाहरुलाई…
क्रान्तिकारीकाे जिल्लास्तरीय प्रतियाेगिताकाे लागि नगरबाट छनाेट सुरू
अखिल क्रान्तिकारी गैंडाकोटले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियाेगिताकाे लागि छनाेट कार्यक्रम गरेकाे छ । शनिवार जनक नमुना मा वि गैडाकाेटमा छनाेट प्रतियोगिता सम्पन्न भएकाे हाे । नगर अध्यक्ष सुशील पौडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अखिल…
गृह मन्त्रालयको निर्देशनले मुठभेट निम्त्याएकाे लघुवित्त संघर्ष समितिको अाराेप
काठमाडौं । लघुवित्त वित्तिय संस्थाविरुद्ध उत्रिएको संघर्ष समितिले गृह मन्त्रालयको निर्देशनले मुठभेट निम्त्याएको आरोप लगाएको छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीको हस्ताक्षरमा जारी विज्ञप्तिमा गृह मन्त्रालयको पत्रले देशलाई अर्को…