
समुह अनुसार हेर्नसहोस
साहित्य र कला
एक महिने स्वस्थानी व्रत समापन, आज जाग्राम बस्ने परम्परा
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
पौष…
संरक्षण हुन सकेन हुड्के नाच
जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेला पर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरि
यहाँका आठ वटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के…
नेवारी परिकार : धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण
धादिङ । नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ ।समय बजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।…
सुशान्त केसीको भक्तपुर कन्सर्ट : साधारण टिकट मूल्य ९९०, भिआइपी २४९९
काठमाडौँ । चर्चित गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने पक्का भएको छ ।
सुशान्तले फागुन २४ गते शनिवार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । ‘बार्दली’,…
आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला
बुटवल । आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला हुँदैछ । हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकाे आयाेजनामा माघकाे २ गतेसम्म दीपनगरकाे सिद्धेश्वरी खेल मैदानमा बुटवल खाना महाेत्सव तथा माघे सक्रान्ति मेला गर्न…
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
आईतावर कामठमाडौंमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको…
आगामी वर्ष बुटवलमा उद्याेग व्यापार संघले मेला गर्ने
वुटवफ । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी पुसमा गर्ने भएकाे छ । संघले साेमबार बुटवलमा पत्रकार सम्मेलन गरी २०८२ पुस ५ देखि १८ गतेसम्म औद्योगिक प्रदर्शनी तथा व्यापार मेला…
साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक हो : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभइ राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताएकी छन् ।
शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन…
अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ को व्यवसाय
काठमाडौं । नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् ।
काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम…
लेखक पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रिय विमाेचन
काठमाण्डाै । लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा आयोजित समारोहमा विमोचन भएको छ ।
पुस्तक बरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र…