Shivam
समुह अनुसार हेर्नसहोस

साहित्य र कला

अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ को व्यवसाय

काठमाडौं । नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् । काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम…

लेखक पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रिय विमाेचन

काठमाण्डाै ।  लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा आयोजित समारोहमा विमोचन भएको छ । पुस्तक बरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र…

एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख !

काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमा संभवत सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ । दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढि रहेको निर्देशक सञ्जय न्यौपानेले बताए । भिडियोको शिर्ष…

उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन अनुभव र संघर्षका कुरा

काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईंमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ,’ अभिनेत्री स्वस्तिमा खड्काले…

‘लिम्बुवानका अभिलेख सङ्ग्रह’: दशीप्रमाण खोज्नेहरूका लागि महत्वपूर्ण

काठमाडौं । इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ कृति प्रकाशनमा ल्याएका छन् । मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले विमोचन गरेका हुन् ।इतिहासकार इङ्नामका…

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक बीपीको १११औं जन्मजयन्ती मनाइँदै

 काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक बीपी कोईरालाको आज १११औं जन्मजयन्ती मनाइँदै छ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको १११औं जन्मजयन्ती…

नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि एतिहासिक भूमिका निर्वाह गर्यो : पुर्व प्रधानमन्त्री…

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको बताएका छन् । मुलुकको राजनीतिक परिवर्तनका लागि पनि नेवाः समुदायले…

व्यक्ति जस्तो छ, त्यस्तै शतप्रतिशत भइदियो भने ऊ नायक हो : दीपकराज गिरी

कलाकार दीपकराज गिरी कलाकारअघि विभिन्न विशेषण जोडिराख्न नपर्ने बताउँछन्। शनिबार सुरू भएको ‘कलिङ साहित्य महोत्सव’को ‘नायक र नायकत्व’ शीर्षकमा धारणा राख्दै उनले नेपाली सिने क्षेत्र विश्लेषण जोडिदिनमा खप्पिस रहेको समेत टिप्पणी गरे।…

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता संग्रह लोकार्पण

कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह आज पोखरामा लोकार्पण गरिएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठले एक समारोहबीच कृतिको लोकार्पण गरेका हुन्। कार्यक्रममा…

बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु

फाल्गुन १ , बुटवल ।बुटवल उपमहानगरपालिकाको आयोजनामा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु भएको छ । ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि २ दिने लोक नृत्य प्रतियोगिता आयोजना गरेको हो।…