Shivam
समुह अनुसार हेर्नसहोस

साहित्य र कला

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

 बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले…

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा

काठमाडौँ । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा…

एक महिने स्वस्थानी व्रत समापन, आज जाग्राम बस्ने परम्परा

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष…

संरक्षण हुन सकेन हुड्के नाच

जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेला पर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरि यहाँका आठ वटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के…

नेवारी परिकार : धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण

धादिङ । नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ ।समय बजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।…

सुशान्त केसीको भक्तपुर कन्सर्ट : साधारण टिकट मूल्य ९९०, भिआइपी २४९९

काठमाडौँ । चर्चित गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने पक्का भएको छ । सुशान्तले फागुन २४ गते शनिवार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । ‘बार्दली’,…

आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला

 बुटवल । आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला हुँदैछ । हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकाे आयाेजनामा माघकाे २ गतेसम्म दीपनगरकाे सिद्धेश्वरी खेल मैदानमा बुटवल खाना महाेत्सव तथा माघे सक्रान्ति मेला गर्न…

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । आईतावर कामठमाडौंमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको…

आगामी वर्ष बुटवलमा उद्याेग व्यापार संघले मेला गर्ने

वुटवफ । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी पुसमा गर्ने भएकाे छ । संघले साेमबार बुटवलमा पत्रकार सम्मेलन गरी २०८२ पुस ५ देखि १८ गतेसम्म औद्योगिक प्रदर्शनी तथा व्यापार मेला…

साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभइ राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताएकी छन् । शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन…