Shivam
समुह अनुसार हेर्नसहोस

साहित्य र कला

कवि साेतीकाे जन्मदिनमा साधनाकाे ५५ अाैं शृङ्खला

कवि दिपक साेतीकाे ७४ अाैं जन्मदिन बुधबार उहाँकै निवास कावासाेती १२ पिठाैलीमा मनाईएकाे छ । साधना सङ्गम, नवलपुरकाे ५५ अाैं शृङ्खला मानिएकाे उक्त कार्यक्रममा कावासाेती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरूङ्ग प्रमुख अतिथि रहनु भएकाे…

भानु जयन्तीमा जिल्लाका चार ठाउँमा कार्यक्रम

‍कावासोती । नेपाली भाषा साहित्यका अादिकवि भानुभक्त अाचार्यकाे २०९ औं जन्म जयन्तीकाे अवसरमा नवलपुर सहित देश विदेशमा विभिन्न कार्यक्रम गरेर भानु जयन्ती मनाइएकाे छ । भानु जयन्तीको अवसरमा नवलपुरमा रहेकाे रेडियाे शहिदनगर, रेडियाे सामर्थ्य,…

सिमा लामिछानेकाे कविता “प्रतिक्षा ´´

प्रतिक्षा एउटा असाधारण पर्खाइमा रातदिन अभ्यस्त मेराे आखाँलाई नसाेध थकाइ कति लागेकाे छ भनेर जुन घडीलाई कल्पेर भित्ताकाे घडीलाई एकाेहाेराे नियालिरहन्छु ती पलहरूलाई नसाेध मेराे धैर्यता कति छ भनेर तिमी…

प्रमिला पाठककाे एक जाेडी मुक्तक

एक जाेडी मुक्तक कस्ती केटी परिछ भन्ने छाप लाग्नसक्छ पितृ अनि भगवानको श्राप लाग्नसक्छ ।। मेरो कारणले परिवारलाई रुन दिनेछैन बुढा बाआमाको आँशुले पाप लाग्नसक्छ ।। धेरै अवसर पाउँदा…

यस्ताे छ अार्थिक बर्ष २०७९/८० काे पूर्ण बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड,…