
समुह अनुसार हेर्नसहोस
अर्थ
पुनः उकालो लाग्यो सुनको मूल्य, एकैदिन ५ हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएर १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
मंगलबार सुन प्रतितोला १…
आजको विदेशी विनिमय दर : अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (मे ११, २०२५) का लागि विदेशी मुद्राको अद्यावधिक विनिमय दर सार्वजनिक गरेको छ। आज तोकिएको विनिमय दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद र बिक्री मूल्य निम्नानुसार रहेका छन्:
🇺🇸…
नीति तथा कार्यक्रमले आशा जगायो, कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छ : निजी क्षेत्र
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ । राष्ट्रपतिबाट संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले आर्थिक सुधार, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र…
एक अर्ब ९८ करोड राजस्व सङ्कलन
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो ।
कार्यालयको तथ्याङ्कअनुसार गत आव…
नेप्से निरन्तर ओरालोतिर
काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।
आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम…
सुनको मूल्यमा लगातार नयाँ ऐतिहासिक रेकर्ड
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा…
घट्यो नेप्से परिसूचक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । सोमबार परिसूचक १० दशमलव १४ अङ्कले घटेर दुई हजार सात सय चार दशमलव ७० को विन्दुमा कायम भएको हो ।
आज तीन सय ३१ कम्पनीको ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर ५७…
बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड
बुटवल। सस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विविधतामा एकताको रुपमा रहेको फागूपूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका…
नेप्से परिसूचक घट्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न…
के शेयर बजारमा रौनक भित्रिएकै हो ?
२६-२७ सयको अंकमा रुमलिएर करिब स्थिरजस्तै देखिएको शेयर बजार गत सातादेखि लगातार बढिरहेको छ । गत साताभर ७१ अंकले बढेको शेयर बजार यस साताको पहिलो कारोबार दिन आइतबारनै ७५.२४ अंकको फराकिलो वृद्धिदर बजारले हासिल गरेको छ । आइतबार करिब एक दर्जन…