Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

लुम्बिनी प्रदेश प्रमुख घर्ती मगरको प्रश्न: “धान उब्जनी खेत मासेर दरबार किन बनाइयो?”

बुटवल  । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशको २५औं वार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकारका सांसदहरूलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएका छन्। उनले देउखुरीको मसुरियामा…

सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा

भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले…

विमानस्थल सञ्चालन पहलप्रति मेयर खाँको पर्यटनमन्त्री पाण्डेलाई धन्यवाद, सिद्दार्थनगरलाई उपमहानगर…

भैरहवा। सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख एवं संविधानसभा सदस्य इश्तियाक अहमद खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी सर्वपक्षीय छलफलको पहल गरेबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई…

रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषित

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकालाई "पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका" घोषणा गरिएको छ। सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले उक्त घोषणा गर्नुभएको हो। कार्यक्रममा बोल्दै…

ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा :  नागरिक चेतना र नेतृत्वको सफल संगम

बिमल पुरी , तिलोत्तमा ।  तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको “ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा” अभियानले नगरलाई मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत उदाहरणीय बनाएको छ। हरेक महिनाको १ र १५ गते सञ्चालन हुने यस अभियानले…

ओभरलोडले तीनवटा पुल ध्वस्त भएपछि सडक संरचना जोगाउन भन्दैओभरलोड गाडीको भन्सार विन्दुमै भारमिलान…

बुटवल ।  भारतिय ओभर लोड गाडीले बुटवल नारायणघाट सडक खण्डको ३ वटा पुल ध्वस्त पारेसंगै रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको छ । रुपन्देहीभारतबाट नेपाल प्रवेश गरेका ओभरलोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक र…

बुटवल उपमहानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाले विभिन्न क्षेत्रमा सहकार्य गर्ने

मुस्ताङ  । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रद्र्धनमा सहकार्य गर्ने सहमती भएको छ। कालिगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरि दुई पालिका अघि बढ्ने भएका हुन्।…

विश्व स्वास्थ्य सम्मेलनमा मन्त्री प्रदीप पौडेलको सम्बोधन : समतामूलक स्वास्थ्य सेवा र सहकार्यमा जोड

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समावेशी र समतामूलक स्वास्थ्य सेवाको विस्तारका लागि स्रोतको सुनिश्चितता र विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८औँ विश्व स्वास्थ्य…

बुटवलमा प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ। बुटवल उपमहनगपालिका वडा नं. १६ डहरगाउँमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन…

तिलोत्तमामा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता शुरु,५ मुलुकका खेलाडीको सहभागिता

तिलोत्तमा।  रूपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम लु्म्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता शुरु भएको छ । नेपाल सितोरियो करांते डो तिलोत्तमा संघद्वारा आयोजनामा आज जेठ ३ र भोली जेठ ४ गतेसम्म सन्चालन हुनेछ । अन्तर्राष्ट्रियस्तरको यो…