
समुह अनुसार हेर्नसहोस
स्थानीय
“सबैको साझा प्रयासबिना सडक दुर्घटना न्यूनीकरण सम्भव छैन”
तिलोत्तमा । सडक दुर्घटना न्यूनीकरण कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने भन्दै सरोकारवालाहरूले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
सुरक्षित यात्रा नेपाल केन्द्रीय कार्यालय बुटवलको आयोजनामा, नेपाल राजमार्ग…
बुटवल जिल्लामै पहिलो पूर्ण खोप र संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा
बुटवल -बुटवल उपमहानगरपालिका रुपन्देही जिल्लाको पहिलो "पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका" घोषित भएको छ। मंगलबार आयोजित विशेष समारोहमा यो उपलब्धि सार्वजनिक रूपमा घोषणा गरिएको हो।
स्वास्थ्य सेवामा…
फोहरमैला व्यवस्थापनमा देशकै नमुना बन्दै तिलोत्तमा नगरपालिका
तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका फोहरमैला व्यवस्थापनमा देशकै नमुना बनेको छ। जिल्लाका अधिकांश पालिकाहरू फोहोर व्यवस्थापनको चुनौती झेलिरहेका बेला तिलोत्तमाले भने योजनाबद्ध ढंगले फोहर संकलन, प्रशोधन र पुनः प्रयोगको प्रक्रिया…
राप्रपाबाट गुप्तासहित तीनजनाको बहिर्गमन, ‘सम्मान नभएको ठाउँमा बस्नुको अर्थ छैन’
भैरहवा - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीमा नेतृत्वको असन्तोषका कारण जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जना नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले साधारण सदस्यसमेत…
“सौराहा घुम्न आउनुस्” :- चितवनका व्यवसायीको आग्रह, अन्तरप्रदेशीय समन्वयमार्फत पर्यटन प्रवर्द्धनमा…
भैरहवा । "घुमौं सौराहा, चितवन अभियान २०२५" अन्तर्गत चितवनका पर्यटन व्यवसायीहरूले लुम्बिनीबासीलाई सौराहा भ्रमणको निम्तो दिएका छन्। भैरहवामा आयोजित अन्तरक्रियामा चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरूबीच पर्यटन प्रवर्द्धनका विविध पक्षमा…
देशका विभिन्न स्थानमा भीषण वर्षा: पनौतीमा बाढीले महिला बेपत्ता
काठमाडौं। देशका विभिन्न भागमा सोमबार भीषण वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलाञ्चोक, गुल्मी, स्याङ्जा लगायतका जिल्लामा उल्लेखनीय मात्रामा वर्षा मापन गरिएको हो।
मौसमविद् रोजन लामिछानेका अनुसार गुल्मीमा ५६.४…
तिलोत्तमा दलित ज्ञान उत्सव २०८२ सम्पन्न, अधिकार र समावेशिताको सशक्त बहस
तिलोत्तमा । दलित समुदायको अधिकार, न्याय र समावेशितालाई स्थापित गर्न आयोजित ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ दुई दिने कार्यक्रमसँगै शनिबार सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा सम्पन्न उत्सव विविध सत्र, छलफल, प्रस्तुति र…
फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा
बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।…
हरेक पालिकामा फर्मासिष्टको दरवन्दी अनिवार्य गर्न माग
बुटवल। नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसंग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।
फर्मासिष्ट…
तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय बन्यो, नगरप्रमुख खाँणले गरे उद्घाटन
बुटवल । रूपन्देहीको तिलोत्तमा स्थित स्केट एड नेपाल सामुदायिक पुस्ताकालय भवनको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालयको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक समरोहका विच उद्घाटन गरेका हुन ।
स्केट एड नेपालले तिलोत्तमा…