Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

त्रिभुवन युनाइटेड एकेडेमीद्धारा निशुल्क स्वास्थ्य परीक्षण तथा फस्ट एड तालिम सम्पन्न

बुटवल । शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुन्न, यसले जीवनोपयोगी सीप र सामाजिक उत्तरदायित्वबोध पनि दिनुपर्छ भन्ने दृष्टिकोणका साथ, बुटवल–७, दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीले रेडक्रस दिवसको अवसर पारेर निशुल्क स्वास्थ्य…

लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति

दाङ- लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी…

ब्रिज एडिटिभको ठेकेदार अन्तरक्रिया कार्यक्रम सम्पन्न

भैरहवा ।   ब्रिज एडिटिभ प्रा.लिले ठेकेदारहरूलाई लक्षित गर्दै भैरहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो उत्पादनको गुणस्तर नेपालमै सर्वोत्कृष्ट रहेको दाबी गर्दै बजारमा उपलब्ध विभिन्न उत्पादनहरूको बारेमा…

आन्तरिक उडान र बेलहिया नाका बन्द गर्ने मेयर खाँको चेतावनी

भैरहवा । लुम्बिनी क्षेत्रको अर्थतन्त्रलाई चलायमान गराउन भैरहवा गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान नियमित हुनुपर्ने एक कार्यक्रममा सहभागिले निश्कर्ष निकालेका छन् । सहभागिहरुले राज्यको करिब ४५ अर्ब लगानिमा निर्माण भएको गौतमबुद्ध…

बुटवलमा राष्ट्रिय परिचय पत्र तथा गरिब घर परिवार परिचय पत्र बितरण सुरु

बुटवल । बुटवलमा आजदेखि राष्ट्रिय परिचयपत्र तथा  गरिब घरपरिवार परिचयपत्र बितरण सुरु भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं ८ काे वडा कार्यालयमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सुभारम्भ गरे ।…

सिद्धार्थनगरका मेयर खाँद्धारा पर्यटन मन्त्रीलाई पत्राचार

भैरहवा  ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालनका लागी सार्थक एवं…

समुदाय संग जोडिदै त्रिभुवन युनाइटेड , चौपारी निर्माण गरी समुदायलाई हस्तान्त्रण

बुटवल ।  उत्कृष्ट शैक्षिक संस्थाहरुको परिचय बनाएको बुटवलको त्रिभुवन युनाइटेड एकेडेमी स्थानीय समुदाय संग जोडिदै गएको छ । उच्च प्रविधि सहितको गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको यस एकेडेमीले सामाजिक कार्यमा समेत अग्रस्थानमा छ । बुटवल…

त्रिभुवन युनाईटेड एकेडेमीको शुभकामना तथा विधाई कार्यक्रम सम्पन्न

बुटवल ।  पश्चिम क्षेत्रकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाएको त्रिभुवन युनाईटेड एकेडेमीले शुभकामना आदान प्रदान तथा विधाई कार्यक्रम सम्पन्न गरेको छ । शनिवार होटल पौवा योगिकुटीमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी…

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना

बुटवल । बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार…

एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कप ग्लोबल आवाजलाई उपाधि

बुटवल  । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ । सोमबार भएको फाईनल खेलमा नेपाल ईन्जिनियर एशोसियसनले शंकरनगर…