Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

तरुण दल रुपन्देहीद्वारा पुर्णकालिन सदस्यता बितरण

बुटवल । तरुण दल रुपन्देहीले आईतवार (आज) पुर्णकालिन सदस्यता वितरण गरिएकाे छ। नेपाली कांग्रेस माहसमिती सदस्य सोम गुरुङकाे प्रमुख आतिथ्यतामा सदस्यता वितरण गरिएको हाे । नेपाली कांग्रेस रूपन्देहीकाे पार्टी कार्यालय भैरहवामा आयाेजना…

तिलोत्तमा नगरपालिका ओआईडिपिको अनलाईन भाेटिङ्गमा विश्वमै उत्कृष्ट

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताकाे  अनलाईन भाेटमा सबै भन्दा बढि भाेट पाएकाे छ। अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन…

शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापनाबारेमा बृहत छलफल

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक…

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

बुटवल ।बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाल…

जनमत पार्टी रुपन्देहीको होली मिलन कार्यक्रम

भैरहवा ।जनमत पार्टी रुपन्देहीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । पार्टी कार्यालय भैरहवामा विहिवार कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले कार्यक्रमको उदघाटन गरेका हुन् ।…

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड

बुटवल।  सस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विविधतामा एकताको रुपमा रहेको फागूपूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका…

सामुदायिक विद्यालयतर्फ कान्ति माविलाई लोक नृत्य प्रतियोगिताको उपाधि

बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि "ख" समुहले उपाधि हात पारेको छ । झुमडा नाचमा लोक नृत्य प्रस्तुत गरेको उक्त विद्यालयले प्रतिस्पर्धामा…

शाइन रेसुङ्गा बैङ्क १७ वर्षमा प्रवेश ,“शाईन आर्थिक पत्रकारीता पुरस्कार” बाट खनाल पुरस्कृत

बुटवल ।  रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाईन रेसुङ्गा बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर बैंकले आफ्ना उत्कृृष्ट शाखा तथा आर्थिक बिटमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गरेको छ । आईतबार मणिग्राममा एक…

शाइन रेसुङ्गाको स्थापना दिवस : राष्ट्रिय दौडको उपाधि मिङमार र सन्तोषीलाई

बुटवल ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा आयोजना गरिएको टेन के दौड प्रतियोगितामा खुल्लामा पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जितेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं…

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

 बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले…