
समुह अनुसार हेर्नसहोस
स्थानीय
रनिङ् शिल्ड महिला भलिबलकाे उपाधि उजिरसिंहलाई
बुटवल । जीपी काेइराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा बुटवलमा भएकाे महिला भलिबल प्रतियोगिताकाे उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेकाे छ । जीपी काेइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताकाे आइतबार भएकाे फाईनल खेलमा…
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन
भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै…
अक्सफोर्ड मा. वि.मा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षामा ३.६ भन्दा धेरै जिपीए ल्याउने…
अक्सफोर्ड माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१/८२, अन्तर्गत कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ३.६० देखि ३.७४ सम्म जिपीए ल्याउने विद्यार्थीहरूलाई नगद रु ३,००० र…
महिलालाई सीप सिकाउँदै स्थानीय तह
अमरगढी । जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।
सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई…
मधेस प्रदेश सरकारद्वारा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु
काठमाडौं । मधेस प्रदेश सरकारले स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मंगलवार जनकपुरधाममा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको हो ।…
राज्यको दाईत्वमा पहिला गांस बांस, कपासमा अहिले शिक्षा , स्वास्थ्य र सुरक्षा थपियो :नगर प्रमुख खांण
बुटवल । तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नावाट छनोट भएका १५ जना नगर प्रहरीलार्ई आईतवार दिक्षीत गरिएको छ ।
सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिना देखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई…
जनमत पार्टी रुपन्देही कार्यालयमा दिप प्रज्वलन गरी मनाईयो बलिदानी दिवस
भैरहवा । बलिदानी दिवसको अवसरमा जनमत पार्टी रुपन्देहीले पार्टी कार्यालय भैरहवामा दिप प्रज्वलन गरेको छ ।
मधेश आन्दोलन तथा देशका विभिन्न परिवर्तनका लागि आन्दोलन गर्दा शहिद भएका ज्ञात अज्ञात शहिदहरुको सम्झनामा पार्टी कार्यालय भैरहवामा…
न्यू होराइजन मा वि बुटवलकाे ३५ औँ बार्षिकोत्सवमा भाेजन दान
बुटवल । न्यू होराइजन मा वि बुटवलले ३५ औँ बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सृजनशील संस्था नेपाल, तिलोत्तमा आश्रित ३१ जना बालबालिकाहरूलाई विद्यालय परिसरमै होटल म्यानेजमेन्टका बिद्यार्थीहरू द्वारा तयार गरिएको खाजा खाना…
मगर संघ बुटवलकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले माघे सकरान्ती पर्वको अवसरमा बुटवलमा विहिवार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरुले हरेक समुदायको स्थानीय चाड र पर्वलाई राष्ट्रियकरण गर्न आवश्यक रहेको…
प्रदेश स्तरीय हाजिरीजवाफमा एभरेष्ट मावि प्रथम
बुटवल । न्यु होराइजन मावि बुटवलको आयोजनामा भएको ३१औं संस्करणको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट बोर्डि स्कूल बुटवल प्रथम भएको छ । बिहीबार न्यू होराइजन माविको ब्लक २ भवनको सभाहलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा सर्वाधिक ५४०…