Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

जि ट्वान्टी फाइभ क्लवको सातौँ साधारण सभा सम्पन्न , क्लबले राम्रो काम गरेको भन्द्रै प्रशंसा

बुटवल । जि ट्वान्टी फाइभ क्लव ,बुटवल ११ रूपन्देहीको सातौँ साधारण सभा सम्पन्न भएको छ । सोमबार आयोजना गरिएको साधारण सभाको बुटवल उपमहानगरपालिका वडा नं.११का वडा अध्यक्ष रामचन्द्र खनालले उद्घाटन गरेका थिए । वडा अध्यक्ष खनालले क्लबले…

न्यु होराइजनछात्रा भलिबल : एभरेष्ट,कुंवरवर्ती, कालिका र न्यू होराइजन सेमिफाइनलमा

बुटवल । बुटवलमा जारी तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबलमा एभरेष्ट बोर्डिङ, कुंवरवर्ती बोर्डिङ, कालिका मानवज्ञान मावि र न्यू होराइजन मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यू होराइजन मावि बुटवलको संरक्षकत्वमा न्यु होराइजन स्पोर्टस…

न्यानो कपडाको अभावमा पशुपति मा.वि.का विद्यार्थी विद्यालयनै जाँदैनन्

बुटवल । रुपन्देही सदरमुकाम भेरहवाबाट झण्डै ११ किलोमिटर पुर्व हुलाकी राजमार्गबाट दुई किलोमिटर भित्र पर्सा गाउँ छ । रोहीणी गाउँपालिका वडा नम्बर ६ मा रहेको यो गाउँमा ९५ प्रतिशत स्थानियहरु दलित समुदायका छन् । आर्थिक रुपमा कमजोर र मजदुरी…

भारतीय आभेरलोडका सवारीले नेपाली सडक पुर्वाधार ध्वस्त

बुटवल । भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखीनै विगार्दै आएको छ । अत्याधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । यस्तै, भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा…

न्यु होराईजनमा भलिबल र बास्केटबल प्रतियोगिता हुने

बुटवल । ३५ औं वार्षिक उत्सवको अवसरमा न्यु होराईजन बोर्डिङ स्कुलमा भलिबल र बास्केटवल प्रतियोगिता हुने भएको छ। न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि तेस्रो जिल्ला स्तरीय स्कुल छात्रा भलिबल प्रतियोगिता २०८१ सहित बास्केटबल र…

आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला

 बुटवल । आज साेमबारदेखि बुटवलमा खाना महाेत्सव तथा माघेसक्रान्ति मेला हुँदैछ । हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीकाे आयाेजनामा माघकाे २ गतेसम्म दीपनगरकाे सिद्धेश्वरी खेल मैदानमा बुटवल खाना महाेत्सव तथा माघे सक्रान्ति मेला गर्न…

महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण : रामनाथ अधिकारी

कीर्तिपुर । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा स्थापित परम्परागत फलफूलजन्य उत्पादन…

मर्चवारमा रक्तदान सम्पन्न , निशुल्क स्वास्थ शिविरमा २०० बढी लाभान्वित 

बुटवल । मर्चवारमा गएर आज रक्तदान सहित स्वास्थ्य शिविर सम्पन्न भएको छ। काेटहीमाई गाउँपालिका स्थित मजगवा स्वास्थ्य चौकीमा सम्पन्न रक्तदानमा १६ युनिट रगत सङ्कलन भएकाे छ । रक्तदान  संगै निशुल्क स्वास्थ्य शिविर समेतकाे आयाेजना गरिएकाे थियाे…

देवि कुमार बने नेवाः समाज अर्घाखाँची रुपन्देहीको अध्यक्ष

बुटवल । अर्घाखाँची जिल्लामा जन्म भै विभिन्न कारणले रुपन्देहीलाई कर्म थलो बनाएका नेवार समुदायहरु संगठित भै गठन भएको नेवाः समाज अर्धाखांची रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवि कुमार…

१०औं साई ग्लोबल कप क्रिकेटको उपाधि बुटवल कालिका क्याम्पसलाई

भैरहवा ।बुटवल कालिका क्याम्पसले भैरहवामा सम्पन्न १०औं साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्यारामाउण्ट कलेजलाई २२ रनले…