Shivam
समुह अनुसार हेर्नसहोस

स्थानीय

भैरहवामा शनिवारदेखी राष्ट्रपति रनिङ शिल्ड

      भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार देखि हुदैछ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुदैछ । सिद्धार्थनगर…

नवीन मा.वि.काे ४९ औं बार्षिक उत्सव ,विद्यालयले प्राप्त गरेका उपलब्धि प्रति नगर प्रमुख खुसी

बुटवल ।  नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरको ४९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले विद्यालयले प्राप्त गरेका उपलब्धि…

सिद्धार्थनगरमा पुर्वाधारतर्फ ५९ योजना कार्यन्वयनमा

भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पुर्वाधार विकास तथा पुजीगत रकम खर्चलाई तिव्रता दिएको छ । पुजीगत बजेटको लक्ष्य हासिल गरी असारे बिकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने काम अहीले धमाधम…

साई ग्लोबल कपः कालिका र भैरहवा नमूनाको सहज जित

भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा बुटवल कालिका क्याम्पस र भैरहवा नमूना उच्च माविले सहज जित निकालेका छन् । कालिकाले युसियमयसलाई ८ विकेट र भैरहवा…

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् । कल्प संस्थाद्वारा बिहीबार आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘सी लिड्स…

उमाकुण्ड गाउँपालिकालाई बालमैत्री शासन सञ्चालन भएको पालिका बनाइने

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले बालमैत्री शासन सञ्चालन भएको गाउँपालिका बनाउने तयारी थालेको छ । उमाकुण्ड गाउँपालिकालाई २०८३ सालको माघ मसान्तसम्ममा बालमैत्री स्थानीय शासन सञ्चालन भएको गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता…

साई ग्लोबल कपः भैरहवा नमूना र लीलाराम विजयी

भैरहवा । साई ग्लोबल कप (जिल्ला स्तरीय अन्तर कलेज टि–२० क्रिकेट) प्रतियोगितामा भैरहवा नमूना उच्च मावि र रुपन्देही लीलाराम न्यौपाने उच्च मावि विजयी भएका छन् । शनिबार भएका दुई खेलमा भैरहवा नमूनाले देवदह आदर्श क्याम्पसलाई ७ विकेट र…

बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट

बुटवल । बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको टिकटले लुम्बिनी केबलकारको टिकटमा २५० रुपैयां छुट दिएको छ । मेला अवलोकन गर्न लिएको टिकट सुरक्षित राखेर केबलकार चढ्न चाहेमा ७ सय ५० रुपैयां दरको टिकट पांच सय रुपैयांमा पाइने गरी मेला…

बुटवल मेलामा दर्शकको आकर्षण “फिस टनेल”

बिमल पुरी , बुटवल । बुटवल देविनगरकी ज्योति शाही बुधवार साँझ बुटवल औद्योगिक व्यापार मेलामा सपरिवार सहित पुगेकी थिइन् । स्टलहरुमा दैनिकजसो प्रयोग हुने सामान तथा घरमा चाहिने सामाग्रीहरु खरिद गरी घर फर्कने सोच बनाएकी शाहीलाई मेला भित्र…

लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण…