
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
माधव नेपालको प्रश्न- के चिजले गर्दा राजतन्त्र चाहियो ?
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय…
बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना
बुटवल । बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार…
शिक्षकको अनिश्चितकालीन आन्दोलन : सडकमा माग सुनाउँदै, नाचगानमा रमाउँदै
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल…
बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ ।
बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै…
संविधान भित्रै समस्याको समाधान खोजौँ,हिंसात्मक गतिविधि स्विकार्य छैन : डा. शेखर कोइराला
मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
मोरङको बुढिगंगा गाउँपालिका–१ मा निमार्ण गर्न लागिएको बुढिगंगा पार्कको बिहीबार शिलान्यास गर्दै उनले संविधानभित्र रहेर…
बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली, आजै मोदीसँग भेटवार्ता
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने…
चालु अधिवेशनको अन्तिम बैठक आज, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू पेस गरिनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको…
राष्ट्रपतिद्वारा पाँच वटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस…
डिजेल तथा मट्टितेलको मूल्य घट्यो
काठमाडौं । सरकारले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो । अब काठमाडौँमा डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ…
एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कप ग्लोबल आवाजलाई उपाधि
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ ।
सोमबार भएको फाईनल खेलमा नेपाल ईन्जिनियर एशोसियसनले शंकरनगर…