Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु हो : मन्त्री…

काठमाडौं  ।  सञ्चारिका समूह नेपालले पत्रकार महासंघका नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकारहरुलाई स्वागत गरेको छ  । बुधबार एक विशेष समारोहकाबीच सञ्चारिका समूहले नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला शर्मा, नितु पण्डित…

आफ्नो लागि नभैइ हाम्रो समाजको लागि राजनीति गर्नुपर्छ : शशाङ्क कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताएका छन् । बुुधबार स्वं राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा…

एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ् न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा…

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता जनवरीमा हुँदै

काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता) को दोस्रो संस्करण आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण आयोजना हुन लागेको…

जसपा नेपालद्वारा केन्द्रीय विभागहहरुको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा विभागको बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए ।…

‘मेलामा प्रायोजकहरुको भूमिका महत्वपूर्ण’

बुटवल । बुटवलमा यही पुस ३ गतेदेखि संचालनमा आएको औधोगिक व्यापार मेला सफल बनाउन सरकारी निकायसँगै बिभिन्न कम्पनी, बैंक तथा बित्तीय संस्थाहरुले प्रायोजन गरेका छन् । मेला सफल बनाउन सौजन्यदाताहरुको भुमिका मत्वपूर्ण रहेको बुटवल उद्योग…

संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् । मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै…

सेयर बजार १४ अंकले उक्लियो, कारोबार रकममा वृद्धि

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढ्दै २६२६.३१ बिन्दुमाउक्लिएको छ। बजारमा कारोबार रकममापनिथोरै वृद्धिभएको छ। कुल३१२कम्पनीका १ करोड २७लाख ४६ हजार कित्ता सेयर खरिदबिक्रीभई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार…

मुगुमा अर्को निकुन्ज वा शिकार आरक्षण बनाउने तयारी

मुगु । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुन्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ । सोमबार नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर…