
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
तिलोत्तमा । समावेशी सोच, स्थानीय सहभागिता र महिला–अनुकूल पूर्वाधार विकासका लागि तिलोत्तमा नगरपालिकामा दुई दिने सह–डिजाईन कार्यशाला सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकालाई महिलामैत्री, सुरक्षित र समावेशी शहरका रूपमा विकास गर्न युनोप्सको…
“सबैको साझा प्रयासबिना सडक दुर्घटना न्यूनीकरण सम्भव छैन”
तिलोत्तमा । सडक दुर्घटना न्यूनीकरण कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने भन्दै सरोकारवालाहरूले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
सुरक्षित यात्रा नेपाल केन्द्रीय कार्यालय बुटवलको आयोजनामा, नेपाल राजमार्ग…
मिसन ०८४’ सफल बनाउन जनसंगठनहरूलाई सक्रिय बन्न ओलीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित ‘मिसन ०८४’ सफल बनाउन पार्टीका जनसंगठनहरूलाई अझ सक्रिय र नतिजामुखी बन्न निर्देशन दिएका छन्।
बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनसंगठनले…
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर सिफारिस समिति सदस्य नियुक्तिको सम्भावना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आज राति ८ बजेका लागि बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आह्वान गरेका छन्।
सार्वजनिक बिदाका कारण सोमबार नियमित बैठक बस्न नसकेकोले आजको मितिमा बैठक बोलाइएको हो। स्रोतका अनुसार…
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । बुधवार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणता बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने, पछिल्लो २४…
प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, यी हुन् कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने…
बुटवल जिल्लामै पहिलो पूर्ण खोप र संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा
बुटवल -बुटवल उपमहानगरपालिका रुपन्देही जिल्लाको पहिलो "पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका" घोषित भएको छ। मंगलबार आयोजित विशेष समारोहमा यो उपलब्धि सार्वजनिक रूपमा घोषणा गरिएको हो।
स्वास्थ्य सेवामा…
रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईँलाई राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले पाँच दिनको हिरासत म्याद थप गरेको छ।
प्रहरीले अनुसन्धान…
फोहरमैला व्यवस्थापनमा देशकै नमुना बन्दै तिलोत्तमा नगरपालिका
तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका फोहरमैला व्यवस्थापनमा देशकै नमुना बनेको छ। जिल्लाका अधिकांश पालिकाहरू फोहोर व्यवस्थापनको चुनौती झेलिरहेका बेला तिलोत्तमाले भने योजनाबद्ध ढंगले फोहर संकलन, प्रशोधन र पुनः प्रयोगको प्रक्रिया…
राप्रपाबाट गुप्तासहित तीनजनाको बहिर्गमन, ‘सम्मान नभएको ठाउँमा बस्नुको अर्थ छैन’
भैरहवा - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीमा नेतृत्वको असन्तोषका कारण जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जना नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले साधारण सदस्यसमेत…