Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

“सौराहा घुम्न आउनुस्” :- चितवनका व्यवसायीको आग्रह, अन्तरप्रदेशीय समन्वयमार्फत पर्यटन प्रवर्द्धनमा…

भैरहवा ।  "घुमौं सौराहा, चितवन अभियान २०२५" अन्तर्गत चितवनका पर्यटन व्यवसायीहरूले लुम्बिनीबासीलाई सौराहा भ्रमणको निम्तो दिएका छन्। भैरहवामा आयोजित अन्तरक्रियामा चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरूबीच पर्यटन प्रवर्द्धनका विविध पक्षमा…

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयको अनुगमन, नक्कली विद्यार्थी देखाएर छात्रवृत्ति दुरुपयोगको…

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको हङ्सपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूको अनुगमन गर्दै शिक्षामा सुधार ल्याउन सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन्। नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय,…

“पहिलेजस्तो पैसाको सहजता छैन, अब आँट गर्न गाह्रो छ” — प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै अहिलेकाे अवस्थामा विकासका काममा पहिलाजस्तो आँट गर्न नसकिने बताएका छन्। मंगलवार बालुवाटारमा आयोजित ‘सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ’…

 सरकारी स्वास्थ्य संस्थामा औषधि आपूर्तिका लागि सहजीकरण समिति गठन

काठमाडौँ । नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण समिति गठन गरेको छ। मंगलवार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले संघ, प्रदेश…

महिला टी–२० विश्वकप एसिया छनोट: नेपाल आज हङकङसँग निर्णायक भिडन्तमा

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग निर्णायक खेल खेल्दैछ। समूह ‘सी’ अन्तर्गतको यो महत्त्वपूर्ण प्रतिस्पर्धा टेरथाई क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार बिहान १२:३५ बजे सुरु…

संघीय संसद्का दुवै सदनको बैठक आज, विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल हुने

काठमाडौं ।  संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठकको सम्भावित कार्यसूचीअनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) छलफल सुरु हुने कार्यक्रम…

देशका विभिन्न स्थानमा भीषण वर्षा: पनौतीमा बाढीले महिला बेपत्ता

काठमाडौं। देशका विभिन्न भागमा सोमबार भीषण वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलाञ्चोक, गुल्मी, स्याङ्जा लगायतका जिल्लामा उल्लेखनीय मात्रामा वर्षा मापन गरिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार गुल्मीमा ५६.४…

बुद्धको शिक्षामा आधारित जीवनशैली नै विश्व शान्तिको मूल आधार : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बुद्धमार्गको अनुसरण गर्न सक्नु नै आन्तरिक तथा बाह्य द्वन्द्वबाट ग्रस्त विश्वमा स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन्। २५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बुद्धका उपदेशहरूलाई…

बुद्धका शिक्षाबाट शान्ति र सहिष्णुताको बाटो अँगाल्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीलाई गौतमबुद्धका कालजयी शिक्षालाई आत्मसात् गर्न आग्रह गरेका छन्। उनले बुद्धको मार्गदर्शन अनुसरण गर्दै सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्नेमा…

बुद्धको ज्ञान र आदर्श विश्वका लागि प्रेरणा बनेको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन्। बुद्धको २५६९औँ…