Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

एमालेले बोलायो सचिवालय बैठक, के गर्ला निर्णय ?

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप आज सचिवालय बैठक डाकेको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बाोलाइएको हो । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय…

बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक…

केपी ओलीले दम्भ र निषेधको नीति लिए : भीम रावल

काठमाडौँ । नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोप भाजनमा परेको बताएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको आरोप लगाएका हुन् । एमालेको…

बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई_परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक…

मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोाषणा गरेका हुन् ।उनले मातृभूमि जागरण अभियानबाट देश र…

लोप हुँदै गएको ‘भैलो पर्व’ संरक्षणमा मुगाली

मुगु । हिमाली जिल्ला मुगुलगायत जुम्ला ,कालीकोट, हुम्ला,डोल्पामा पर्वको रुपमा मनाइने ‘भैलो पर्व’ लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताका स्थानीय पश्चिमी भेषभूषा रितिरिवाजमा आकर्षित हुन थालेपछि भैलो लोप हुने अवस्थामा पुगेको हो ।…

उमाकुण्ड गाउँपालिकालाई बालमैत्री शासन सञ्चालन भएको पालिका बनाइने

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले बालमैत्री शासन सञ्चालन भएको गाउँपालिका बनाउने तयारी थालेको छ । उमाकुण्ड गाउँपालिकालाई २०८३ सालको माघ मसान्तसम्ममा बालमैत्री स्थानीय शासन सञ्चालन भएको गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता…

केन्द्रको हस्क्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन् : डा. शेखर कोइराला

काठामाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् । जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति…

७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ । यस निक्षेप संकलनको उपकरणको नाम…

पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न आग्रह गरेका छन् । शनिबार दिउँसो पोखराको लेकसाइडमा आयोजित २६ औं सडक महोत्सव उद्घाटन गर्दै उनले पटक पटक फेवातालमा ढल नफाल्न पत्र लेखे पनि १९ जना…