
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
‘लुम्बिनीलाई आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं’
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताउनुभएको छ । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन…
तीनकुने घटनामा अभियोगित दुर्गा प्रसाईंको बयान : “आगजनी गर्न निर्देशन दिएको थिइनँ”
काठमाडौँ । तीनकुनेमा भएको आगजनी र झडपसम्बन्धी घटनामा संलग्न अभियोगमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ। यस्तै, चार जना…
पश्चिमी र जलवाष्पयुक्त हावाको प्रभाव : देशका पहाडी क्षेत्रहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम तथा दक्षिण–पश्चिम…
गृहमन्त्री लेखकको चुनौती: ‘एक मात्र आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित षड्यन्त्रमूलक प्रचार भइरहेको दाबी गर्दै, यदि कसैले उनको सार्वजनिक वा राजनीतिक जीवनमा एउटामात्र आर्थिक अनियमितता प्रमाणित गर्न सके उनले राजनीतिबाटै राजीनामा दिने घोषणा गरेका छन्।…
ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा : नागरिक चेतना र नेतृत्वको सफल संगम
बिमल पुरी , तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको “ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा” अभियानले नगरलाई मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत उदाहरणीय बनाएको छ। हरेक महिनाको १ र १५ गते सञ्चालन हुने यस अभियानले…
गृहमन्त्रीमाथिको विवाद चुलिँदा एमालेको सचिवालय बैठक आज च्यासलमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहनेहरूसँग रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आरोप सार्वजनिक भइरहेका बेला नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।
बैठक दिउँसो…
दमौलीको मादी पुलबाट जिप खस्दा ज्यान गुमाएका तीन युवकको परिचय खुल्यो
तनहुँ । तनहुँको व्यास नगरपालिकामा गएराति भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत व्यास-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा दुर्घटना भएको हो ।
ग२च ५७६० नम्बरको जिप दमौलीबाट…
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४…
रवि र छविको मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ । तत्कालीन गोरखा मिडिया नेटवर्कका सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीले सर्वोच्च अदालतमा दिएको निवेदनमाथिको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरले…
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै…