Shivam
समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा

भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले…

कामीरिताको ऐतिहासिक सफलता : ३१औँ पटक सगरमाथा चढ्दै आफ्नै कीर्तिमान तोडे

काठमाडौँ  । विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने कीर्तिमानी नेपाली पर्वतारोही कामीरिता शेर्पाले पुनः इतिहास रचेका छन्। ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ३१औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई भङ्ग गरेका हुन्।…

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, विपक्षको दबाबले कारबाही असहज बन्ने संकेत

काठमाडौं। संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आर्थिक सर्वेक्षणले…

जनमत पार्टी रुपन्देहीमा कसले पाए के जिम्मेवारी? (सूचीसहित)

भैरहवा । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा सांगठनिक जिम्मेवारी बाँडफाँट गरेको छ। जिल्ला इञ्चार्ज रामकेश गुप्ताको नेतृत्वमा गठन गरिएको उपसमितिमार्फत जिम्मेवारी तोकिएको हो। पार्टीले संगठन सुदृढीकरण र जिम्मेवारी…

अरब सागर र बंगालको खाडीबाट सक्रिय भयो मनसुन, देशका विभिन्न भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मिश्रित मौसमी प्रणालीका कारण अधिकांश पहाडी क्षेत्रहरूमा…

अदालतको आदेश पालना गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै…

नेपाल एयरलाइन्सको सुधार बिना पर्यटन क्षेत्रको विकास सम्भव छैन : आरजु राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको पर्यटन क्षेत्रको विकासमा सबैभन्दा ठुलो अवरोध कनेक्टिभिटी रहेको बताएका छन् । सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएका हुन् ।नेपाल…

युवा संघको नेतृत्वमा प्रतिस्पर्धा : ओलीको दबाबबीच थेबे र पुरी आमने–सामने

पोखरा । नेपाल युवा संघको १०औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि प्रतिस्पर्धात्मक मोडमा पुगेको छ। एमाले नेतृत्वले हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत बनाउने प्रयास गरे पनि सुमन पुरीको कडा अडानका कारण निर्वाचन अनिवार्य भएको हो।…

माओवादी केन्द्र र नेसपा एकता घोषणा आज

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने छ ।…

कांग्रेस पदाधिकारी बैठक आज देउवा निवासमा : भिजिट भिसा प्रकरण र क्रियाशील सदस्यता प्रमुख एजेन्डा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्। बैठक बिहान ९ बजे देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा बस्ने तय भएको हो। मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठकको प्रमुख एजेन्डा…