Shivam

आज कुन विदेशी मुद्राको मूल्य कति ?

0
Burger

काठमाडौँ । आज भदौ ३० गते आइतबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.१६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७० रुपैयाँ रहेको छ भने बिक्री दर १७६.४८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.०५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३१.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२८ रुपैयाँ रहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।