आयोगको निर्णयप्रति मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालको आपत्ति


काठमाडौं । चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णयप्रति मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालले आपत्ति जनाएको छ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णयप्रति एशोसिएसन अफ नेपालले आपत्ति जनाएको हो ।

