Shivam

कावासाेती वडा नं. १ काे वडाध्यक्षमा एमालेकाे जित

0
Burger

 

कावासाेती वडा नं. १ काे वडाध्यक्षमा एमालेका उम्मेद्वार तवारक मियाले जित हासिल गरेका छन् । उनिसंगै अरू ३ सदस्यले पनि जित हासिल गरेका छन् भने एउटा खुल्ला सदस्यमा नेपाली काँग्रेसले जित हासिल गरेकाे छ ।
प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार माधव भण्डारीलाई  २६० मतले पराजित गरेका हुन् । मियाले  १६८१ मत र भण्डारीले १४२१ मतप्राप्त गरेका छन् ।   अाैपचारिक घाेषणा हुन भने बाँकी नै छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।