सरकारले गर्यो १७ जना सहसचिवको सरुवा, को कहाँ ?


काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवहरुको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
ठकले राजपत्राङ्गित विशिष्ट श्रेणीका डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालयको सचिवमा,नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा, घनश्याम उपाध्यायलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने समेत निर्णय गरेको छ ।
सरुवा भएका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का कर्मचारीहरुको विवरण

