कावासाेती ९ काे वडाध्यक्षमा काँग्रेसका रिभर श्रेष्ठ बिजयी

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ९ काे वडा अध्यक्षमा नेपाली काँग्रसका रिभर श्रेष्ठ विजयी भएका छन् ।
वडा अध्यक्षमा नेपाली काँग्रेसका रिभर श्रेष्ठले ५५८ मत प्राप्त गरि विजयी भए भने नेकपा एमालेका झलक शर्माले ४४६ मत प्राप्त गरे।
वडा अध्यक्ष
रिभर कुमार श्रेष्ठ नेपाली काँग्रेस ५५८ निर्वाचित
झलक शर्मा लामिछाने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४४६
खुल्ला सदस्य:
डम्मर बहादुर महतो थारु नेपाली काँग्रेस ४९६ निर्वाचित
जगदिश खतीवडा नेपाली काँग्रेस ४८४ निर्वाचित
सरिता देवी लामिछाने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४७८
राजनवावु श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४७३
राम प्रसाद भण्डारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १०
राजन के.सी. राष्ट्रिय प्रजातन्त्र पार्टी ५
महिला सदस्य
सुनिता महत्तो नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५२० निर्वाचित
दल कुमारी महतो नेपाली काँग्रेस ४७२
दलित महिला सदस्य
रेशमी परियार नेपाल कम्युनिष्ट पार्टी (एमाले)५१६ निर्वाचित
चिन माया वि.क नेपाली काँग्रेस ४७८
