एमसीसी र यूएसएआईडी रोकिँदा असर कति ?


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएका छन् । एमसीसी परियोजनाहरू कार्यान्वयन गर्न गठित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको कार्यक्रमसमेत रोकिएको छ ।
