Shivam

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

0
Burger

 

ओखलढुङ्गा । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिखु गाउँपालिका९५ बस्ने ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ ।

नेत्र बहादुरले ती महिलालाई शुक्रवार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी यसबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।