शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ


काठमाडौं । सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ (यद्यपि पुराणमा यो उल्लेख गरिएको छैन) ।
