वसन्तपुरमा होलीको रौनक (तस्बिरहरू)


काठमाडौँ । वसन्तपुरमा होलीको रौनक बढेको छ ।
बिहीबार काठमाडौँको वसन्तपुरमा होली खेलेर मनोरञ्जन लिन सहभागी आन्तरिक तथा बाह्य पर्यटकहरू सहभागी भएका छन् ।
आज नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाइन्छ ।

