Shivam

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?

0
Burger

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्न सक्ने बताइएको छ ।

आईजीपी बसन्त कुँवर सोमबारबाट अवकाशमा गएका छन् । उनको अवकाशसँगै २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपी हुने प्रतिस्पर्धामा छन् ।

उनीहरूमध्ये एक जनालाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गर्न सक्ने बुझिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।