Shivam

राजावादी आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

0
Burger

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा दुर्गा प्रसाईं कमाण्डर बनेका छन्

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले उक्त जानकारी दिएका हुन् ।

उनले मेडिकल व्यवसायी प्रसाईंलाई संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दिएको बताए ।

गणतन्त्र पक्षधर र राजावादीहरूले भोलि काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् ।

काठमाडौँ प्रशासनले क्रमशः दुई पक्षलाई भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्न स्थान छुट्याइदिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।