Shivam

प्रमिला पाठककाे एक जाेडी मुक्तक

0
Burger

एक जाेडी मुक्तक
कस्ती केटी परिछ भन्ने छाप लाग्नसक्छ
पितृ अनि भगवानको श्राप लाग्नसक्छ ।।
मेरो कारणले परिवारलाई रुन दिनेछैन
बुढा बाआमाको आँशुले पाप लाग्नसक्छ ।।

धेरै अवसर पाउँदा पाउँदै पनि बेरोजगार बसेकी हुँ
जताततै देखेर यी बैँशका धनि बेरोजगार बसेकी हुँ ।।
यहाँ उसको शैक्षिक स्तर भन्दा बढि शरीर हेर्छ मान्छे
पैसाले मात्रै ईज्जत् आउँदैन भनि बेरोजगार बसेकी हुँ ।।

प्रमिला पाठक
मध्यविन्दु-२, काेल्हुवा,
नवलपुर

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।