Shivam

दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन पारित

0
Burger

काठमाडौँ । दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि राष्ट्रिय सभामा छलफल जारी छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।