
समुह अनुसार हेर्नसहोस
अपडेट
म्याग्दीका विकास आयोजना प्राथमिकतामा : शेरबहादुर देउवा
म्याग्दी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा…
सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन
काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका…
दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दावी
काठमाडौं । युक्रेनले कुस्र्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको युक्रेनी सेनाले दावी गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनालाई उद्धृत गर्दै रूस र युक्रेनबीच जारी द्वन्द्वबीच कुस्र्क क्षेत्रमा…
जनताका अभिमतहरू उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल हो : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भुमिक प्रमुख हुने…
दलहरूमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउँछ : उपमहासचिव ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानको धारा ११४ ले…
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
सियोल । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ‘ब्ल्याक बक्स’ले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ ।गएको डिसेम्बर २९ मा उक्त बोइङ ७३७–८००…
काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु
काठमाडौं । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सभापति लामिछानेको बयान सुरु भएको हो । लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित…
मध्यरातमा बनेको सरकारले अन्धकारमै अध्यादेश ल्याएछ : सुमना श्रेष्ठ
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले संसद्लाई बन्दी बनाएर सरकारले ल्याएको अध्यादेश आफूहरूलाई स्वीकार नहुने बताएकी छन् ।
सांसद श्रेष्ठले शनिबार वक्तव्य जारी गर्दै भनेकी छन्,…
मर्चवारमा रक्तदान सम्पन्न , निशुल्क स्वास्थ शिविरमा २०० बढी लाभान्वित
बुटवल । मर्चवारमा गएर आज रक्तदान सहित स्वास्थ्य शिविर सम्पन्न भएको छ। काेटहीमाई गाउँपालिका स्थित मजगवा स्वास्थ्य चौकीमा सम्पन्न रक्तदानमा १६ युनिट रगत सङ्कलन भएकाे छ । रक्तदान संगै निशुल्क स्वास्थ्य शिविर समेतकाे आयाेजना गरिएकाे थियाे…
बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छु : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा…