
समुह अनुसार हेर्नसहोस
अपडेट
खानेपानी आयोजना पुनः निर्माणका लागि जर्मन सरकारले एक लाख युरो दिने
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ ।
यसका लागि धुलिखेल नगरले गत कात्तिक पहिलो साता नेपालका लागि…
नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने (MCC)एमसिसीको निर्णय
वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब…
सुशासनका लागि राजनीतिक नेतृत्वको नियत स्पष्ट हुनुपर्छ :अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन…
दैलेखमा पेट्रोलियम अन्वेषण : सकियो ड्रिलिङको काम
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थको सम्भावित स्रोत पत्ता लगाउन गरिएको गहिरो ड्रिलिङ (खोतल्ने) कार्य सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार गत वैशाख २८ गते सुरु भएको यो प्रक्रिया ४ हजार २ मिटर…
ज्याला चोरी गर्नेलाई १० वर्षसम्मको जेल सजाय हुने अस्ट्रेलियामा
काठमाडौं । अस्ट्रेलियाको नयाँ कानूनले बुधवारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेको छ । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ ।
अस्ट्रेलियाका केही ठूला कम्पनीहरू वुलवर्थ, क्वान्टास र ७-इलेभेन…
आज पक्राउ गर्ने तयारी दक्षिण कोरियाली राष्ट्रपति योललाई
काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई पक्राउ गर्न बिहीवार राति २ हजार भन्दा बढी पुलिसहरु उनको निवासमा तैनाथ गरिएको थियो ।सियोलको अदालतले युन विरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न…
सूर्यदर्शन सहकारी ठगी मुद्दा : आजदेखि प्रतिवादी तर्फका वकिलहरू बहस
काठमाडौं । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जारी छ । आजदेखि लामिछानेसहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने…
दुई यात्रुलाई एक/एक लाख जरिवाना बुद्ध एयरको आपत्कालीन ढोका खोलेकाेमा
काठमाडौं । विमानको आपत्कालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख जरिवाना तिराइएको हो ।
जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको…
घट्यो कि बढ्यो विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ ।
यस्तै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ…
बाल उद्घोषण तथा क्षमता विकास पुस्तक सार्वजनिक
काठमाडौं । प्रशिक्षक तथा लेखक शङ्करकुमार प्रधानद्वारा लिखित ‘बाल उद्घोषण तथा क्षमता विकास’ पुस्तकको आज यहाँ विमोचन गरिएको छ ।
संस्कार पब्लिकेसनबाट प्रकाशित उक्त पुस्तक वरिष्ठ बाल साहित्यकार डा छायादत्त न्यौपाने, साहित्यकारद्वय महेश…