
समुह अनुसार हेर्नसहोस
अपडेट
देशमा तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी…
वृद्धभत्ता, तलब वृद्धि र कर संरचना परिवर्तनसहितको बजेट आज संसद्मा
काठमाडौँ — सरकारले आज बिहीबार (जेठ १५) दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब १९ खर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको धारा ११९…
लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट : दाङ र रुपन्देही फाइनलमा
भैरहवा । रुपन्देहीको भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को…
जनताको जनजीविकालाई सम्बोधन गर्दै गणतन्त्रलाई अझै सदृढ बनाऔं : सभामुख
दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित र अझै सदृढ बनाउँदै जनताको जनजीविकालाई सम्बोधन गर्नु आवश्यकता रहेको बताउनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनताले अपनत्व…
लुम्बिनीमा नवप्रवर्तनलाई प्राथमिकता, सात स्थानीय तहसँग सम्झौता
दाङ । लुम्बिनी प्रदेश सरकारले नवप्रवर्तनलाई विकासको मुख्य आधार मानेर त्यसलाई उच्च प्राथमिकतामा राख्दै कार्यान्वयन अघि बढाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातवटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि…
लुम्बिनीमा जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त
लुम्बिनी । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् ।
जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो ।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार…
बोलाइयो संसद् बैठक, निजामती विधेयक र आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । मुलुकको नीति निर्माणको सर्वोच्च थलो सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज क्रमशः बिहान ११:०० बजे र अपराह्न १:१५ बजे आहूत गरिएको छ ।
प्रमुख प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधका कारण मंगलबार नियमित…
राजावादी आन्दोलनमा सुरक्षा चिन्ता: एमालेको प्रदर्शनसँगको सम्भावित मुठभेडले तनाव
काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दूराष्ट्र घोषणाको माग गर्दै १५ जेठदेखि निर्णायक आन्दोलनको तयारीमा रहेका राजावादी नेताहरूले सुरक्षा चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र नेकपा एमालेको समान दिनमा…
बुटवल उपमहानगरको पहल: बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने अभियान
बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवललाई पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्ने उद्देश्यले विभिन्न पहलहरू थालेको छ। भारतबाट मुक्तिनाथ जाने हिन्दू तीर्थयात्री र चीनबाट लुम्बिनी आउने बौद्ध पर्यटकहरूलाई लक्षित गर्दै, बुटवललाई विश्रामस्थलको…
लुम्बिनी प्रदेश प्रमुख घर्ती मगरको प्रश्न: “धान उब्जनी खेत मासेर दरबार किन बनाइयो?”
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशको २५औं वार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकारका सांसदहरूलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएका छन्। उनले देउखुरीको मसुरियामा…