Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरसँग मितेरी सम्बन्ध कायम गर्न प्रस्ताव

दाङ, २९ कार्तिक । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा त्यहाँ रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव…

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र  वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले…

आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । प्रत्यक वर्ष झै यो वर्ष पनि …Diabetes and well–beingÚ भन्ने मूल नाराकासाथ…

गण्डकी प्रदेशकी सांसद गौचनको निधन

काठमाडौं। गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको गए राती नै निधन भएको हो । डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान…

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै…

रूपन्देही सुपरलिगः बुटवल–११ लाई सफलता

भैरहवा  ।  रुपन्देहीको भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले सफलता हात पारेको छ । उसले साई ग्लोबल एकेडेमीमाथि ६ विकेटको जित निकालेको हो । भैरहवास्थित…

सिद्धार्थनगरद्धारा कृषकलाई उन्नतगहुको बिउ बितरण

भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरुगरेको छ । नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नतगहुको बिउ बितरण सुरु गरेको हो । जातनखुलेका बिउ बिजकप्रयोगबाट हुने नोक्सानीकम गरी कृषकको…

भैरहवामा रास्वपाको प्रदर्शन, रवि माथी राजनीतिक प्रतिशोधले फसाएको आरोप

भैरहवा । सहकारी ठगी आरोपमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा उक्त पार्टीका नेताकार्यकर्ताले आज पनि भैरहवामा प्रदर्शन गरेका छन् । भैरहवाको बुद्धचोकमा जम्मा भएका रास्वपा…

आत्मसमीक्षासहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बुधबार कीर्तिपुर  १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा…

होम लोन लिनेको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ । व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको बृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय…