
समुह अनुसार हेर्नसहोस
अपडेट
ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर बनेको होइन : अध्यक्ष दाहाल
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर नबनेको बताएका छन् ।
माओवादी केन्द्रको नेतृत्ववाला सरकारले विचौलिया, दलाल र पूँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले…
कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक
काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ ।
शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को…
घुम्ने होईन बसन्तपुर , चढ्ने होईन केबलकार
बुटवल । बुटवलबाट साढे २ किलोमिटरको केबलकार यात्रा पछि बसन्तपुर पुगिन्छ । बुटवलमा गर्मिले तातेको शरीर पाल्पाको तिनाउँ गाउँपालिका ३ , बसन्तपुरमा केबलकारबाट ओर्ली नसक्दै सितलताको अनुभुति हुन्छ । बुटवलको गोलपार्क भन्दा माथीपट्टी बमघाटबाट…
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ
काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुँदै , आजदेखि दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नति गर्ने काम हुने हुँदा शुक्रबारदेखि दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको…
योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा. हेगलिन
काठमाडौं । क्वान्टम भौतिकशास्त्री डा.जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन् ।
नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी…
एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक
काठमाडौं । एनपिएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ ।
टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले बिहीबार जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।…
बढ्यो अमेरिकी डलर र युरोको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५…
मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम…
छठले चुनौतीहरूलाई अवसरमा बदल्दै सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्ने प्रचण्डको विश्वास
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं…