
समुह अनुसार हेर्नसहोस
अपडेट
रानीपोखरीमा भाईटिका (फोटो / भिडियो)
https://youtu.be/GVgn9sIL0lw
काठमाडौं । आज भाइटिका ।दाजुभाई तथा दिदी बहिनीहरु नहुनेले रानीपोखरी स्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन ।
आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरुको भीड बढेको छ । भाइटिकाको दिनमा मात्रै खोल्ने…
तिहार पर्वमा मुख्यमन्त्री आचार्यको सन्देशःसामूहिक हितका लागि गरिने कामलाई प्रोत्साहन गरौं
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताउनु भएको छ ।
तिहार पर्व २०८१…
तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । भाइटीकाको अवसरमा सामाजिक सञ्जालमार्फत् आइतबार शुभकामना दिँदै उनले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको बताए ।
‘यस वर्षको तिहारको आज अन्तिम…
उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान, शहरी विकास सम्बन्धि कार्यक्रममा सहभागी हुने
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।
वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायरो प्रस्थान गरेका…
विश्वकप लिग–टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित
काठमाडौं । आईसिसी विश्वकप लिग–टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ ।
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो ।…
भाइटीका आज : उत्तम साइत बिहान ११ः३७ बजे
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक…
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै,…
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…
जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् ।
दमकको थ्री इन होटलमा…
यमपञ्चक चौथो दिन : गाई पूजा गरिँदै
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै…